FACEBOOK

https://www.viglink.com/

Sunday, November 29, 2015

हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीलाई कारवाही नगरी छाडियो

स्थानीयद्वारा विरोध प्रदर्शन

२०७२ मंसिर १३ गते १४:५० मा प्रकाशित
 8  1 
  0
SSB
  • फाइल तस्वीर
१३ मंसिर, झापा । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जना जवानहरुलाई विना कारबाही छाडिएको छ । उनीहरुलाई ५ घण्टा नियन्त्रणमा लिएर छाडिएको हो ।
झापाबाट पक्राउ परेका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले छाड्न लागेको थाहा पाएपछि स्थानीयले केहीवेर नारावाजी पनि गरेका थिए । सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै भूलवस नेपाली बस्तीमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।
– गौरव पोखरेलबाट
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत



 
- See more at: http://www.onlinekhabar.com/2015/11/356225/#sthash.n7iKz43d.dpuf

No comments:

Post a Comment