FACEBOOK

https://www.viglink.com/

Monday, November 16, 2015

उरा दापाएर दंग

उरा दापाएर दंग

नेपाल टिम्बर कर्पोरेसनको डिपोबाट दाउरा किनेर लैजाँदै एक गृहिणी । भारतको नाकाबन्दीका कारण ग्यास र मट्टीतेल अभावमा सर्बसाधारणले खाना पकाउन समेत नपाएपछि सरकारले  दाउरा बेच्न सुरु गरेको छ । तस्वीर : कविन अधिकारी/अनलाइनखबर
1
2
3
4
5

अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए

३० कात्तिक, काठमाडौं । चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् । सोमबार नै थप ३० वटा ट्यांकर तेल लिन...

मध्यमार्गी विकल्प : ८ प्रदेश र विवादित जिल्ला आयोगलाई जिम्मा

हलेदो हो भन्ने जानेपछि किन कोट्याइयो ?

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन र प्रमुख तीन दल तथा आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता एकै दिन हुनु संयोगमात्र हुन सक्छ...

विश्लेषण : प्रधानमन्त्रीलाई साथ दिने कि खुट्टा तान्ने

भारतसँग सीधा टक्कर गर्ने एकमात्र नेता हुन् ओली

प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट बोल्नुपर्ने कुराहरु लगभग बोलिसकेका छन् । अब उनले भाषणवाजी पूर्णरुपमा बन्द गरेर समस्या समाधान आफूलाई केन्द्रित गर्नुपर्छ । प्रधानमन्त्रीले...

देश

पूर्वाञ्चलमा जीबनदायी औषधि सकियो

३० कात्तिक, विराटनगर । सहज आपूर्ति नहुँदा पूर्वाञ्चलमा अति आवश्यक औषधिको अभाव चुलिन थालेको छ । भारतको अघोषित नाकावन्दी तथा मधेसी मोर्चाले तीन महिनादेखि...

तुलसीपुर कारागारका कैदीको मृत्यु

३० कात्तिक, दाङ । दाङको तुलसीपुर कारागारमा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणीको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका तुलसीपुर नगरपालिका १२ का...

एमाले नेता पाण्डेको निधन, ओली पार्टी कार्यालय पुग्दै

३० कात्तिक, काठमाडौं । नेकपा एमालेका पूराना नेता तथा नवलपरासी जिल्ला विकास समितिका पूर्व सभापति इश्वरी प्रसाद पाण्डेको सोमवार उपचारकै क्रममा निधन भएको छ...

छठ पर्वको आज दोस्रो दिन, खरनाको तयारीमा ब्रतालु

३० कात्तिक, बारा । तराई मधेसमा बिशेष रुपमा मनाइने छठ पर्वको सोमबार दोस्रो दिन ब्रतालुहरु 'खराना' मनाउने तयारीमा छन् । दिनभरी ब्रत बसेर बेलुका...

लमहीको महेन्द्र बस्त्रालयमा आगो लाग्यो, लाखौं क्षति

३० कात्तिक, लमही । दाङको लमही नगरपालिका ११ स्थित महेन्द्र बस्त्रालयमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । पसल र गोदाममा आगो लाग्दा लाखौं...

समाचार

साझा बसले थानकोट र बुढानिलकण्ठसम्म सेवा दिने

३० कात्तिक, काठमाडौं । साझा यातायातले आफ्ना चारवटा बसको रुट परिवर्तन गरेको छ ।यात्रुहरुको सुविधालाई ध्यानमा राखेर साझाले थानकोट र बुढानिलकण्ठसम्म सेवा दिने गरी...

टेलरले तोडे ११२ वर्ष पुरानो रेकर्ड

३० कात्तिक, काठमाडौं । न्यूजिल्याण्डका रोज टेलरले ११२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । टर्थ टेष्टको चौथो दिन टेलर २९० रनमा आउट भए ।...

हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु

३० कात्तिक, साउदीअरब । रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार...

फेसबुकमा सेन्सर लगाउन भारत विश्वमै अगाडि

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतमा पुगेर डिजिटल इन्डियाको कुरा गरे । तर, भारत त्यही देश हो, जसले डिजिटल दुनियाँमा अत्यधीक...

मधेसलाई मनाउन प्रचण्ड अघि सरे

३० कात्तिक, काठमाडौं । मधेस आन्दोलनलाई सम्बोधनको प्रयासमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन् । प्रचण्डले सोमबार...
अन्तर्वार्ताVIEW ALL

‘सरकारको विकल्प खोज्नेतिर परिस्थिति जान्छ कि जस्तो देख्न थालेको छु’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कहिलेकाँहि आफूलाई ‘द्रष्टा’ भएको दाबी गर्छन् । द्रष्टा नै त नभनौं, तर, उनी राजनीतिक विश्लेषकचाँहि पक्कै हुन् । एमाओवादी छाडेर यतिबेला ‘नागरिक अगुवा’को भूमिकामा रहेका डा. भट्टराईलाई अनलाइनखबरले सामयिक राजनीतिबारे केही केरकार गर्ने प्रयास गरेको छ । अहिले भारतले लगाइरहेको नाकाबन्दीबाट मुक्त हुने उपाय के हुन सक्छ ? मधेसको समस्या समाधान गर्ने ...

मन्त्री क्वार्टर त गज्जप हुँदोरहेछ ! तातोपानी ! कोठैपिच्छे सोफा !

बुधबार बिहानै अन्तरवार्ताका लागि पुल्चोकस्थित मन्त्रिनिवासमा पुग्दा सहकारी एवं गरीवी निवारणमन्त्री चित्रबहादुर केसी निवासबाट बाहिरिन...

त्यो रातको घटनामा मलाई गर्व छ

एमाअाेवादी नेता एवं सिँचाइ मन्त्री उमेश यादवको नाम लिनासाथ मानिसहरु गत माघ ५ गते संसदमा...
बिज्ञान-प्रबिधिVIEW ALL

अन्य कम्पनीले चोरेका एप्पलका ६ फिचर्स

विश्वको सबैभन्दा मूल्यवान टेक ब्राण्डको रुपमा रहेको एप्पललाई पनि कहिलेकाहीँ एन्ड्रोइड अपरेटिंग सिस्टम तथा सामसुङ लगायतका स्मार्टफोन बाट विभिन्न फिचरहरु नक्कल गरेको आरोप लाग्ने गरेको छ । पेटेन्ट चोरी विवादमा एप्पलले सामसुङलाई विभिन्न समयमा क्षतिपूर्ति समेत तिर्ने गरेको छ । चोरीको मामिलामा कहिलेकाहीँ यसरी दोषी ठहरिने गरेको एप्पल आफै

मोबाइलमा इन्टरनेट चलाउँदा पैसा बचाउन डाउनलोड गर्नुस् यो एप

स्मार्टफोनमा मोबाइल डाटाबाट इन्टरनेट चलाउँदा निकै धेरै डाटा खर्च भएको र रकम धेरै खर्च भैरहेको अनुभव गर्नुभएको छ ?...

यी ५ टिप्स अपनाउनुस्, आफ्नो ल्यापटप सुरक्षित राख्नुस्

कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु...

फेसबुकमा आए अमेरिकी राष्ट्रपति ओबामा

अब जो कोहीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सम्पर्क गर्न सक्नेछन् । उनको फेसबुक वालमा म्यासेज लेख्न सक्नु हुनेछ र...
बिचार/ब्लगVIEW ALL

के हो आइएस ? कसले जन्मायो ?

यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई...

पेरिस आक्रमण : घर फर्कँदा ठूल्ठूला विष्फोटहरु सुन्यौं

पेरिस । फ्रान्सको राजधानी भएर पनि पेरिसमा यतिबेला सडकहरु सुनसान छन् । मानिसहरुले सामाजिक सञ्जालमा पेरिसको आकासमा आज भँगेराहरुको...

अमेरिकामा तीन चिजको डर : पत्नी, कानून र जागिर !

हाकिमले गाउँका युवालाई सोधेछन्, जागिर खान्छौ ? भर्खर ढिँडो खाएको हजुर, खान्न ।जागिरको अर्थबारे ज्ञान नभएका कारण युवकले यसरी...
फिचरVIEW ALL
 बिजनेस

नाकाबन्दीले चाउचाउ उद्योग बन्द, बजारमा हाहाकार

३० कात्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीका कारण अधिकांश चाउचाउ उद्योग पूर्ण रुपमा बन्द भएका छन् । उद्योगहरु बन्द भएपछि अहिले बजारमा चाउचाउको अभाव देखिएको छ । चाउचाउका लागि आवश्यक कच्चा पदार्थको अभाव भएपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकहरुको भनाई छ । विभिन्न मुलुकबाट ल्याएको कच्चा पदार्थ नाकाबन्दीका कारण भन्सार नाकाहरुमा अडि्कएको छ । चाउचाउलाई ...

अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए

३० कात्तिक, काठमाडौं । चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् । सोमबार नै थप ३० वटा ट्यांकर तेल लिन केरुङ पठाउने निगमले जनाएको रुसवागढी

आलु र प्याजको मूल्य घट्याे

३० कात्तिक, काठमाडौं । भारतीय भन्सारहरुले कुहिनसक्ने आफ्ना उत्पादनलाई प्राथमिकताका साथ छाडेपछि बजारमा आलु र प्याजको भाउ सस्तिएको छ । नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले

साझा बसमा स्मार्ट ट्राभल कार्डको परीक्षण प्रयोग सुरु

३० कात्तिक, काठमाडौं । साझा यातायातले ‘स्मार्ट ट्राभल कार्ड’ को परीक्षण प्रयोग सुरु गरेको छ । साझाले लगनखेलबाट नयाँ बसपार्क जाने बा १ ख २२१७ नम्बरको बसबाट ट्राभल स्मार्टकार्डको परीक्षण...
 मनोरञ्जन

बलिउड कलाकार सइद जफरीको निधन

बलिउडका चर्चित कलाकार सइद जफरीको ८६ बर्षको उमेरमा निधन भएको छ । ‘गान्धी, दिल, अजुबा’ जस्ता चलचित्रमा उनले महत्वपुर्ण भूमिका निर्वाहा गरेका थिए ।...

स्टार शैलीः १८ बर्षकी काइली बोक्छिन् २० हजार डलरको ब्याग

हलिउड मोडल तथा सुन्दरीहरुको जीवन जिउने शैली लोभलाग्दो छ । महंगा र ब्रान्डेड बस्तु खरिद गर्नु उनीहरुको सोख नै हो । ‘दि किपिङ विथ...

दीपकको प्रस्ताव-‘भुवन केसीलाई महिला मन्त्रालय, राजेशलाई परराष्ट्र’

दीपकराज गिरी अहिलेका चर्चित हाँस्य कलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मार्फत् उनी राजनीतिक तथा सामाजिक ब्यङ्ग्य गरिरहेकै हुन्छन् । अनलाइनखबरले सुरु गरेको ‘म प्रधानमन्त्री भएँ भने’ भन्ने स्तम्भमा कुरा गर्दै दीपकले आफु...
साहित्यVIEW ALL

अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता हुँदा आत्मा सम्मान बढेको छ : साहित्यकार पुडासैनी

वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु पुरस्कार...

कविता : आक्रमण

विदेशमा आयो भाषामा आक्रमण स्वदेशमा बस्यो जीवनमा आक्रमण   विदेशमा आफूलाई अर्कैको साँचोमा ढाल्नुपर्ने स्वदेशमा आफूलाई अर्कैको कमाण्डमा चाल्नुपर्ने...
प्रवास

हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु

३० कात्तिक, साउदीअरब । रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।...

नयाँदिल्लीमा नेपाली विद्यार्थीले खेले देउसी–भैलो

भारत (नयाँदिल्ली) । भारतको राजधानी नयाँदिल्लीमा रही सीए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको छाता संगठन ‘हातेमालो नेपाली विद्यार्थी समुह’ले नेपालीहरुको महान चाड दीपावलीको अवसरमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेका छन् । ११ नोभेम्बरमा ललितापार्क, लक्ष्मीनगरमा साँझ ७ बजेबाट उक्त...

म्याग्दीका घाइते युवालाई प्रवासी नेपालीबाट आर्थिक सहयोग

म्याग्दी । करेन्ट लागेर घाइते भई उपचाररत म्याग्दीका एक युवाको उपचारार्थ बेल्जियममा रहेका म्याग्दीको राखुवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले–७ कलेजबाङका करेन्ट लागेर घाइते भएका विपन्न परिवारका गोविन्द बस्यालको उपचारका लागि बेल्जियममा रहेका राखु पिप्ले र भगवती...
खेलकुद

टेलरले तोडे ११२ वर्ष पुरानो रेकर्ड

३० कात्तिक, काठमाडौं । न्यूजिल्याण्डका रोज टेलरले ११२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । टर्थ टेष्टको चौथो दिन टेलर २९० रनमा आउट भए । तेहेरो शतक बनाउन मात्र १० रनले चुकेका उनले अष्ट्रेलियामा सर्वाधिक...

नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

३० कात्तिक, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् । यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम उत्तिकै दबावमा हुनेछ र जितका लागि आतुर

हंगेरी युरो कपका लागि छनोट

३० कात्तिक, काठमाडौं । प्ले अफमा नर्वेलाई पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ । हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाएको हो
News Headlines

Meet Pasang Lhamu Sherpa, Nepal’s nominee for Nat Geo Adventurer of the Year

Does her name sound familiar? Well, her namesake was the first Nepali woman to set foot on the summit (she achieved the fete on April 22, 1993, but could not make it out alive)....

Madhesh crisis: Prachanda intensifying firefighting efforts

Kathmandu, November 16. UCPN-Maoist Chair and coordinator of the high-level political mechanism, Prachanda, is intensifying efforts aimed at addressing demands of the Madhesh Movement.

In attack targeted at UML lawmaker Pokharel, UDMF stormtroopers vandalise jeep

Morang, November 16.Cadres from the United Democratic Madheshi Morcha tried to attack CPN-UML lawmaker representing Morang constituency-1 Rishi Kesh Pokharel and UML Central Member Mahfooz Ansari, in Jhurkiya, Morang,

विचित्र संसार

यी अभागी महिला, जसको सरीर ढुंगा बन्दै गइरहेको छ (फोटो फिचरसहित)

झ्वाट्ट हेर्दा यिनी पूरै स्वस्थ देखिन्छिन् । यिनको जिउमा कुनै भयानक रोग छ भनेर पत्याउन पनि गाह्रो पर्छ । तर ३२ वर्षकी यी युवती...

यो पो हो तरिका : सुरक्षाको अनौठो शैली (फोटो फिचर)

भनिन्छ, आफ्नो थैलीको मुख राम्ररी बन्द गरेमा अरुलाई चोरीको दोष लगाउनै पर्दैन । आफ्ना महत्वपूर्ण सामानहरु चोरिन वा हराउन बाट जोगाउनका लागि उपयुक्त सुरक्षाको...

दुनियाका केही अनौठा अन्धविश्वास

हामीकहाँ बिरालोले बाटो काटेको अशुभ अर्थात् अपशकुन मानिन्छ । यात्राका क्रममा बिरालोले बाटो काट्यो भने साइत पर्दैन भन्ने चलन छ । त्यस्तै हिड्न बेलामा...

स्वास्थ्य/जीवनशैली

भातले घटाउँछ मोटोपना, बढ्छ रोगप्रतिरोधी क्षमता

भात सबैभन्दा चल्तीको खानेकुरा हो । बच्चादेखि बुढासम्म सबैको दैनिक आहारामा पर्छ भात । भातमात्र नभै चामलबाट बन्ने अन्य...

निर्वस्त्र सुत्दा बढ्छ शुक्रकिटको गुणस्तर

अमेरिकामा हालै गरिएको एक अध्ययनले रातमा नांगै सुत्नु पुरुषको यौन तथा प्रजनन स्वास्थ्यका लागि निकै फाइदाजनक हुने देखाएको छ...

अन्तराष्ट्रिय समाचार

फेसबुकमा सेन्सर लगाउन भारत विश्वमै अगाडि

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतमा पुगेर डिजिटल इन्डियाको कुरा गरे । तर, भारत त्यही देश...
हाम्रो नेपाल राम्रो नेपालVIEW ALL
Latest VideoVIEW ALL

No comments:

Post a Comment