FACEBOOK

https://www.viglink.com/

Tuesday, October 20, 2015

दसैंको टीका साइत बिहान १०:५५ मिनेटमा

लिगलिगे विजेता

लिगलिगे दौडका बिजेताहरु प्रथम, हरिकुमार रिमाल, दोस्रो बेदबहादुर सुनुवार, तेस्रो होमलाल श्रेष्ठ । तीनै जना नेपाली सेनामा कार्यरत छन् । तस्वीरः प्रशन्न पोखरेल  
1
2
3

बीरगञ्ज नाका तत्काल खुल्दैनः भारतीय राजदूत

३ कात्तिक, काठमाण्डौ । नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बीरगञ्ज नाका तत्काल नखुल्ने बताएको छ । बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट भित्राउने उपाय...

यी हुन् दसैं विदामा घुम्न जाने १० ठाउँ

दसैंमा तपाई कहाँ जाने ?

३ कात्तिक, काठमाडौं । पछिल्लो समय दसैं विदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरु नेपालीहरु बढ्न थालेका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन्...

वैदेशिक रोजगारीमा जाने घटे

दसैंमा घर फर्कने बढी

३ कात्तिक, काठमाडौं । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु घटेका छन् । वैदेशिक रोजगार विभागको विभागको पछिल्लो आँकडाले त्यस्तो देखाएको हो...

देश

रामलीलामा ४० फिटको रावण पुत्ला

३ कात्तिक,  बाँके ।  नेपालगन्जको बाँके बगियामा १४७ औँ रामलीला महोत्सव भइरहेको छ । विजयादशमीका अवसरमा वर्षौंदेखि निरन्तर रुपमा गरिँदै आएको सो महोत्सव यस वर्ष...

मिथिलाञ्चलमा आज माताको खोइछा भर्दै

३ कात्तिक, महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा आज नवदुर्गा भवानीको खोइछा भर्ने (एक विशेषपूजा) पूजा गर्दैछन् । प्रत्येक वर्ष दसैंको फूलपातीको दिन भाकल पूरा भएका...

काठमाडौंको फोहोर चार दिन नउठ्ने

३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर चार दिन नउठाउने भएको छ । दसैंको सातौ दिन फूलपातीदेखि एकादशीसम्म चार दिन फोहोर नउठाउने...

उदयपुरमा मिनीट्रक दुर्घटना, एकको मृत्यु

३ कात्तिक, गाईघाट । मंगलबार बिहान गाईघाट बजारबाट पहाडी क्षेत्र फोक्सिङटारतर्फ जाँदै गरेको मिनीट्रक साउने गाविस–१ स्थित जङ्गलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै...

दसैंको टीका साइत बिहान १०:५५ मिनेटमा

३ कात्तिक, काठमाडौं । यस वर्षको दसैंमा टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट परेको छ । कात्तिक ३ गते मंगलबार फूलपाती...

समाचार

दशैंमा राष्ट्र बैंकले ५७ अर्ब नयाँ नोट साट्यो

३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि ५७ अर्ब रूपैयाँ नायाँ नोट बजारमा पठाएको छ । असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म...

कात्तिक १२ गतेदेखि जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको साधारण सेयर

३ कात्तिक, काठमाडौं । तपाई यो दशैंकमा फजुल खर्च गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एउटा सुझाब छ- ‘दशैं खर्च जोखाएर र सेयरमा...

संविधान पाएर खुसी भएका नेपालीलाई दसैंले उत्साह थप्छ : राष्ट्रपति

३ कात्तिक, काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले भर्खर निर्माण भएको संविधानले नेपालीलाई खुसी बनाएका बेला बडा दसैंले अझै उत्साह थप्ने बताएका छन् ।...

चाडबाडमा अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी

उपभोग्य वस्तुको बजारभाउ नेपालमा केही महिना यता अगाडि तीव्र गतिले बढेको छ । तरकारीको सहज उपलब्धता हुँदा हुँदै पनि विगत २ महिना यता तरकारको...

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण...
अन्तर्वार्ताVIEW ALL

श्वेता खड्का : चरो हुन पाए हुन्थ्यो, उड्दा पेट्रोल चाहिँदैन !

एकपटक चितवनबाट फर्किदै थियौं । मेरो दादाले गाडी हाँक्नुभएको थियो । रातको समय चितवनको जंगलमा अत्याशलाग्दो घटना भयो । गाडी हाँक्दाहाँक्दै दादाले किचकन्या देख्नुभएछ । उसलाई छल्न खोज्दा गाडी सडक किनाराबाट तल झर्‍यो हामी बालबाल बच्यौं ।...

प्रचण्डले बाबुरामलाई फर्काअाैं भन्नुभएको छ

डा. बाबुराम भट्टराई पक्षधर भनेर चिनिने एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले महासचिव...

फेसबुक-ट्वीटरमा सुशील कोइरालालाई गाली गर्नेहरू कहाँ गए ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीले जित्ने दाबी गरेका...
बिज्ञान-प्रबिधिVIEW ALL

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट

गुगलले सिध्याउँदैछ मान्छेको दिमाग

मानिसमा बढ्दै गएको अधैर्यताले डिजिटल स्मरणहीनताको अवस्था सिर्जना गरेको छ । जसका कारण हामीहरु दैनिक जिवनका महत्वपूर्ण तथ्य तथा...

यी हुन् युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने टपटेन युट्युब स्टार

गुगलको भिडियो शेयरिंग तथा स्ट्रिमिंग साइट युट्युबबाट गुगलले मात्र कमाएको छैन धेरै युट्युब सेलिब्रेटीहरुले समेत मनग्गे कमाउने गरेका छन्...

८७ प्रतिशत एन्ड्रोइड स्मार्टफोन ह्याक हुने खतरा

विश्वमा कैयौँ स्मार्टफोन उत्पादकहरुले उत्पादन गरेका दशौँ लाख स्मार्टफोनहरु ह्याकरको निसानामा पर्ने खतरा रहेको एक अनुसन्धानले देखाएको छ ।...
बिचार/ब्लगVIEW ALL

फुटबलप्रेमी सर्वेन्द्र खनाल र म्याच फिक्सिङ प्रकरण

तस्वीरः हिमालय टाइम्स रमेश धमला एक फुटबलप्रेमी हुन् एसएसपी सर्वेन्द्र खनाल । पछिल्ला केहि वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टिमले...

प्रधानमन्त्रीलाई पत्रः मधेस गएर जनताको आवाज सुन्ने प्रयास गर्नुस्

मधेस, पहाड, हिमाल र राजधानी सबै ठाउँका जनता मेरा लागि बराबर छन् । मधेस केन्द्रीत राजनीतिक दलहरुसँग मेरो कुनै...

तपाईलाई मन्त्री किन बनाउने नेताज्यू ?

प्रधानमन्त्री केपी ओलीले अग्नि खरेललाई कानूनमन्त्री बनाएपछि झापा क्षेत्र नं-६ का सांसद दीपक कार्कीले आफ्ना कार्यकर्ता मार्फत गुटबन्दी सुरु...
फिचरVIEW ALL
 बिजनेस

वैदेशिक रोजगारीमा जाने घटे

३ कात्तिक, काठमाडौं । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु घटेका छन् । वैदेशिक रोजगार विभागको विभागको पछिल्लो आँकडाले त्यस्तो देखाएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रम तथा रोजगार प्रवर्द्धन विभागले वैदेशिक रोजगारीको लागि ५ लाख १३ हजार व्यक्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । जुन संख्या गत वर्षको भन्दा २.८ प्रतिशतले ...

दशैंमा राष्ट्र बैंकले ५७ अर्ब नयाँ नोट साट्यो

३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि ५७ अर्ब रूपैयाँ नायाँ नोट बजारमा पठाएको छ । असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म राष्ट्र बैंकले नयाँ नोट सटही

कात्तिक १२ गतेदेखि जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको साधारण सेयर

३ कात्तिक, काठमाडौं । तपाई यो दशैंकमा फजुल खर्च गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एउटा सुझाब छ- ‘दशैं खर्च जोखाएर र सेयरमा लगानी गर्नुहोस् ।’ नेपाल सरकारको

चाडबाडमा अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी

उपभोग्य वस्तुको बजारभाउ नेपालमा केही महिना यता अगाडि तीव्र गतिले बढेको छ । तरकारीको सहज उपलब्धता हुँदा हुँदै पनि विगत २ महिना यता तरकारको भाउ औसत ६० देखि ७०...
 मनोरञ्जन

नाई नभन्नु ल ४ को गीत सार्वजनिक

चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने चलचित्र नाई नभन्नु ल ४ को एक लोकभाका सार्वजनिक गरिएको छ । प्रेम परियारको आवाजमा समावेश मैना राजा...

‘छम्मा छम्मा’ भन्दै हट नृत्य गर्ने मोडल को हुन् ?

कमला सापकोटाको आवाजमा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियोलाई निर्देशक निकेश खड्काले तयार पारेका छन् । सापकोटाकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा...

अधकट्टी प्रिमियरमा नम्रतादेखि रीमासम्म, पञ्चे बाजाले थप्यो रौनक

चलचित्र अधकट्टीको पञ्चे बाजा बजाएर काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रदिप कुमार उदयको निर्माणमा तयार भएको यो चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । यसअघि चलचित्रको एल्बम बिमोचनमा ९ नायिकालाई निम्तो गरेका...
साहित्यVIEW ALL

यसपालिको दसैं

पोहोर परारजस्तो यसपालि,वाह वाह छैन दसैं मुटुभरि आँगनमा नयाँ,जोस उत्साह छैन दसैं !! बल्नुपर्थ्यो दीयो सनसनै, बज्नुपर्थ्यो शंखघण्टी भित्रैदेखि ह्दयमा चरम,औडाहा छैन...

कविता – मेरो प्यारो सिन्धुली

मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला ताउ खोला कमला बगी रहेकै होला महाभारत चुरेले छाती बिछ्यायो होला जुनारको पात हल्ली हाम्लाई डाक्दै...
प्रवास

कुबेतको कानून तघारो भएपछि सात महिने छोरी अर्कैलार्इ उपहार

कुबेत । कुबेतमा एक नेपाली चेलीले आफ्नै कोखबाट जन्म दिएकी छोरी अर्कैलाई दिएर आफू कुबेत प्रहरी समक्ष पुगेकी छिन् । सात महिने दुधे बालिकालाई अर्काको जिम्मा लगाउदै आफू नेपाल फर्किने कानूनी प्रक्रिया पूरा गर्न...

काेलाेराडाेमा दशैं तिहारको शुभकामना

कोलोराडो । हिन्दुहरुको महान चाड विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा कोलोराडोमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।...

कोरियाबाट बिदाइ भए पत्रकार उप्रेती

सउल । दक्षिणा कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार तथा समाजसेवी मीनप्रकाश उप्रेतीको कोरियामा सम्मान तथा विदाइ गरिएको छ । जनस्तरबाट संयुक्तरुपमा आइतबार एक कार्यक्रमकाबीच उप्रेतीको सम्मान तथा विदाइ गरिएको हो । कोरियामा रहेर निरन्तर निष्पक्ष ढंगले कमल चलाउनुका...
खेलकुद

अमेरिकालाई हराउँदै नेपाल यू-१९ विश्वकप छनोटको फाइनलमा

२ कात्तिक, काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल यू-१९ विश्वकप छनोट क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ ।...

म्याच फिक्सिङमा संग्लन नेपाली फुटबलरलाई एएफसीले पनि निलम्बन गर्‍यो

२ कात्तिक, काठमाडौं । म्याच फिक्सिङमा संलग्न नेपाली फुटबलर र प्रशिक्षकलाई एसियाली फुटबल महासंघ एएफसीले पनि निलम्बन गरेको छ । नेपालका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश

विनोद र प्रदिपसँगै सिद्धान्त युएई भ्रमण टोलीमा परेनन्

२ कार्तिक, काठमाडौं । विनोद भण्डारी, प्रदिप ऐरी र सिद्धान्त लोहनी युएई भ्रमणका लागि छनोट हुन असफल भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँग खेल्न नेपाली क्रिकेट
News Headlines

No obstruction of supplies from our side: Delhi tells Deputy Prime Minister Thapa

Online Khabar Kathmandu, October 19. Deputy Prime Minister Kamal Thapa, who was on a three-day visit to Delhi, has returned home with assurances that there will be no obstruction on the movement of supplies to...

UCPN-Maoist’s Tharu lawmakers threaten to quit party en masse

Online Khabar Kathmandu, October 19. UCPN-Maoist’s Tharu lawmakers have threatened to quit the party en masse over the leadership’s reluctance to address the constitution-related demands of the Tharus, and the

KP Oli expands Cabinet, inducts nine more ministers

Kathmandu, October 18. Prime Minister KP Oli has expanded his Cabinet, inducting nine more ministers on Sunday. However, none of the new ministers are from Oli’s own political party,

विचित्र संसार

सेक्स सम्बन्धी केही चर्चित विश्व किर्तिमान, तोड्ने हिम्मत छ ?

दुनियामा विभिन्न कामकुरामा मानिसहरुले किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक कामका लागि किर्तिमान राख्छन् तर कतिले उरन्ठेउला काम गरेरै भएपनि गिनिज बुकमा नाम लेखाउँछन्...

अमेरिका नै छैन खुल्ला दिशामुक्त, दिन दहाडै सडकमा यसरी गरिन् महिलाले आची

गरीब देश हाम्रो नेपालमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम धमाधम चलिरहेको छ । मानिसहरु सचेत बनिरहेका छन् र चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने...

६० लाखवटा लाससँग रात बिताउने मौका (फोटोफिचर सहित)

हामीकहाँ विभिन्न चाडपर्वको बम्पर उपहार भन्दै विभिन्न वस्तु उत्पादक तथा सेवा प्रदायकहरुले विभिन्न खाले अफरहरु ल्याउँछन् । उता फ्रान्समा भने लाससँग रात बिताउने अफर...

स्वास्थ्य/जीवनशैली

कर्मचारी टिकाइराख्ने ५ काइदा

अहिलेको समय बेरोजगारका लागि राम्रो जागिर पाउन जति धेरै गाह्रो छ कम्पनीहरुका लागि राम्रो कर्मचारीलाई टिकाइराख्नु उत्ति नै सकस...

यो हो अनौठो च्याउ, जसले महिलालाई दिन्छ तत्काल यौन आनन्द

वैज्ञानिकहरुले एउटा यस्तो च्याउ पत्ता लगाएका छन् जसले महिलाहरुमा तत्कालै चरम सुख पैदा गरिदिन्छ । आकार पनि ठ्याक्कै पुरुषको...

अन्तराष्ट्रिय समाचार

टर्कीमा तीनदिने शोक, मृतकको संख्या ९५ पुग्यो

२४ असोज, काठमाडौं । टर्कीमा शनिबार भएको बम विष्फोटमा ९५ जनाको ज्यान गएपछि सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा...
हाम्रो नेपाल राम्रो नेपालVIEW ALL
Latest VideoVIEW ALL

No comments:

Post a Comment