FACEBOOK

https://www.viglink.com/

Tuesday, October 20, 2015

म्याच फिक्सिङमा संग्लन नेपाली फुटबलरलाई एएफसीले पनि निलम्बन गर्‍यो

खेलकुद

म्याच फिक्सिङमा संग्लन नेपाली फुटबलरलाई एएफसीले पनि निलम्बन गर्‍यो

२ कात्तिक, काठमाडौं । म्याच फिक्सिङमा संलग्न नेपाली फुटबलर र प्रशिक्षकलाई एसियाली फुटबल महासंघ एएफसीले पनि निलम्बन गरेको छ । नेपालका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई निलम्बन गरिएको एएफसीले विज्ञप्ति मार्फत जनाएको छ ।...

विनोद र प्रदिपसँगै सिद्धान्त युएई भ्रमण टोलीमा परेनन्

२ कार्तिक, काठमाडौं । विनोद भण्डारी, प्रदिप ऐरी र सिद्धान्त लोहनी युएई भ्रमणका लागि छनोट हुन असफल भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँग खेल्न नेपाली क्रिकेट टीम अर्को महिना यूएई जानेछ । भ्रमणका क्रममा नेपालले पाकिस्तानसँग वान डे खेल्नुका साथै हङकङसँग...

अमेरिकालाई हराउँदै नेपाल यू-१९ विश्वकप छनोटको फाइनलमा

२ कात्तिक, काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल यू-१९ विश्वकप छनोट क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेदबाट ६ अंक जोडेको नेपाल समूह चरणको अन्तिम...

भारतविरुद्धको तेस्रो वन डेमा दक्षिण अफ्रिका विजयी

२ कात्तिक, काठमाडौं । भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १८ रनले जित गरेको छ । यससँगै पाँच म्याचको सिरिजमा दक्षिण अफ्रिकाले २-१ को अग्रता लिएको छ । राजकोटमा भएको खेलमा जितका लागि भारतले २७१ रनको लक्ष्य पाएको थियो । तर, ५० ओभरमा ६...

प्रिमियर लिगमा आर्सनल, युनाइटेड र चेल्सी विजयी

१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेष्टर युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीमाथि दबाव कायमै राखेका छन् । शनिबार राति भएको खेलमा सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । लगतै भएको खेलमा आर्सनल र युनाइटेड पनि विजयी भएका छन्...

स्टर्लिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीको शानदार जित

१ कात्तिक, काठमाडौं । राहम स्टर्लिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीले बोर्नमाउथको पोष्टमा पाँच गोल गरेको छ । प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । चोटका कारण स्टार स्ट्राइकर सर्जिओ एग्युरो मैदान बाहिर रहेको...

रायो भालेकानोमाथि बार्सिलोनाको जित, नेयमार एक्लैले गरे चार गोल

१ कात्तिक, काठमाडौं । नेयमारले दुई पेनाल्टीसहित चार गोल गरेपछि रायो भालेकानोलाई पराजित गर्दै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने रायो भालेकानोले लिएको...

रोनाल्डो बने मड्रिडको सर्वाधिक गोलकर्ता

१ कात्तिक, काठमाडौं । क्रिष्टियानो रोनाल्डो आधिकारिक रुपमै रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राति स्पेनिस ला लिगामा रियल मडि्रडले लेभान्टेलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरे । पोचुर्गलका ३० वर्षीय फर्वाड रोनाल्डोले ३१० खेलमा ३२४ गोल गरेका हुन् ।...

क्लोपको पहिलो खेलमा लिभरपुलले टोटनहृयासँग अंक बाँड्यो

३० असोज, काठमाडौं । जर्गेन क्लोपको प्रशिक्षणमा पहिलो खेल खेलेको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामसँग अंक खोसेको छ । शनिबार राति भएको खेलमा टोटनहृयाम र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलाडीहरुको चोटका कारण पीडित क्लोकले डिभोक ओरिगीलाई पहिलो रोजाइमा खेलाएका...

भूमिराज र पुष्पालाई म्याराथन उपाधि

३० असोज, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ४१ औं राष्ट्रिय एथलेटिक्सतर्फ म्याराथन (४२.१९५ किलोमिटर) को पुरुषमा भूमिराज राई र पुष्पा भण्डारी शनिबार पहिलो भएका छन् ।  नेपाल प्रहरी क्लबका भूमिले निर्धारित दूरी २ घण्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । शीर्ष तीन...

थ्रीस्टार बन्यो राष्ट्रिय लिग च्याम्पियन, एक करोड जित्यो

३० असोज, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २-० गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले...

राष्ट्रिय पौडीमा सेना टिम च्याम्पियन, शिरिषदले बनाए दुई कीर्तिमान

२९ असोज, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद अन्तरगत १९ औं राष्ट्रिय पौडीको तेश्रो तथा अन्तिम दिन शुक्रबार नेपाली सेना टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ३२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा २५ स्वर्ण, १३ रजत र ११ कास्यका साथ प्रथम स्थान हात...

No comments:

Post a Comment