FACEBOOK

https://www.viglink.com/

Friday, October 23, 2015

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

अष्टमीको पूजा

दसैंको आठौ दिन अष्टमीको पूजा गर्न काठमाडौंको भद्रकाली मन्दिरमा लामबद्ध सर्वसाधारण । तस्वीर : कविन अधिकारी/अनलाइनखबर
1
2
3
4
5

त्यो दसैं, यो दसैं : घरमा खसी काट्दा धुरुधुरु रोएँ

वाल्यकालको दसैं र बुढेसकालको दसैंमा भिन्नता

दसैं भन्नेवित्तिकै म सम्झिन्छु वीरगञ्ज माइस्थानमा लाग्ने मेला । वीरगञ्जमा बाल्यकाल बिताउँदा दसैंको मुख्य आकर्षण नै यहि मेला थियो । घटस्थापनाको दिनदेखि सुरु हुने मेलाका...

दृष्टिविहीन गायक मधुबाबु भन्छन्- किन हेर्नु यो पापी संसार !

‘मोहनी लगायौ कि जन्तर गरेर, कपाल कोरेर, अन्त माया नलाउ साली मलाई छोडेर’ थारु मेलोडीको यो गीत कुनै जमानामा निकै चर्चित बन्यो । यो...

चेपाङ बस्तीको चिन्ता : घरमा अन्न छैन, दसैं कसरी मनाउने ?

चितवनको लोथरका श्रीमन चेपाङको घरमा खाने अन्नको गेडो छैन । नगद त झन् परको कुरा । दारेचोक-८ ओरेकका दिलबहादुर चेपाङ र दाहखानी-६, कुयलघारीका ठूलाकान्छा...

देश

पेट्रोलको कालाबजारी गर्ने सशस्त्रका हवल्दार पक्राउ

६ कात्तिक, पोखरा । भारतको अघोषित नाकाबन्दीका कारण पोखरासहित नेपालमै पेट्रोलियम पदार्थको चरम अभाव भईरहेका बेला पोखरामा सशस्त्र प्रहरीको मिलेमतोमा पेट्रोलको कालाबजारी भएको खुलाशा...

मटिहानीमा रावणको प्रतिमा जलाइयो

६ कात्तिक, गौशाला । असत्य माथि सत्यको विजयको प्रतीक शारदीय नवरात्रको क्रममा महोत्तरीको मटिहानीमा विजया दशमीका दिन लंकाधिपति रावणको पुत्ला बिहीबार राति जलाइएको छ...

आज थिमिमा प्रसिद्ध कुभिण्डेजात्रा मनाइयो

६ कात्तिक, भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँ : भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको...

मापसेका कारण मोटरसाइकल दुर्घटना, चार घाइते

६ कात्तिक, चितवन ।  चितवनको माडीमा दसैँका बेला अत्यधिक मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा चार जना घाइते भएका छन् । बिहीबार राति दुई...

कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु

५ कात्तिक, काठमाडौं । कीर्तिपुरमा बिहीबारदेखि बाह्रवर्षे नाच सुरु भएको छ । राजा निवास मल्लका पालादेखि सुरु भएको बाह्रबर्षे नाच ११ महिनासम्म चल्छ ।...

समाचार

ग्यास अभावले रेष्टुरेन्टको दसैं खल्लो

६ कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय सिजन दसैंमा ग्यासको अभावका कारण रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्यासको...

धनगढीमा खुल्यो साढे तीन करोडमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’

६ कात्तिक, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको सुदूरपश्चिमको धनगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । कुलदीपध्वज थापाले साढे तीन करोड लगानीमा ‘आफ्नो...

राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका

५ कात्तिक, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आज सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् । समाजका प्रतिष्ठित व्यक्तित्व, महिला, पूर्वमन्त्री,...

आज विजयादशमी, टीका जमरा ग्रहण गरी ठूलाबडासँग अार्शिवाद थापिँदै

५ कात्तिक, काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा...

दसैंको खानपिनबारे डाक्टरका ७ टिप्स

'दसैं आयो, खाउँला पिउँला' भन्ने एउटा पुरानो उक्ति छ । अझै पनि गाउँघर र शहर बजारमा पनि दसैंमा मासुसहितका मिष्ठान्न परिकार खाने प्रचलन यथावत...
अन्तर्वार्ताVIEW ALL

श्वेता खड्का : चरो हुन पाए हुन्थ्यो, उड्दा पेट्रोल चाहिँदैन !

एकपटक चितवनबाट फर्किदै थियौं । मेरो दादाले गाडी हाँक्नुभएको थियो । रातको समय चितवनको जंगलमा अत्याशलाग्दो घटना भयो । गाडी हाँक्दाहाँक्दै दादाले किचकन्या देख्नुभएछ । उसलाई छल्न खोज्दा गाडी सडक किनाराबाट तल झर्‍यो हामी बालबाल बच्यौं ।...

प्रचण्डले बाबुरामलाई फर्काअाैं भन्नुभएको छ

डा. बाबुराम भट्टराई पक्षधर भनेर चिनिने एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले महासचिव...

फेसबुक-ट्वीटरमा सुशील कोइरालालाई गाली गर्नेहरू कहाँ गए ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीले जित्ने दाबी गरेका...
बिज्ञान-प्रबिधिVIEW ALL

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट

गुगलले सिध्याउँदैछ मान्छेको दिमाग

मानिसमा बढ्दै गएको अधैर्यताले डिजिटल स्मरणहीनताको अवस्था सिर्जना गरेको छ । जसका कारण हामीहरु दैनिक जिवनका महत्वपूर्ण तथ्य तथा...

यी हुन् युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने टपटेन युट्युब स्टार

गुगलको भिडियो शेयरिंग तथा स्ट्रिमिंग साइट युट्युबबाट गुगलले मात्र कमाएको छैन धेरै युट्युब सेलिब्रेटीहरुले समेत मनग्गे कमाउने गरेका छन्...

८७ प्रतिशत एन्ड्रोइड स्मार्टफोन ह्याक हुने खतरा

विश्वमा कैयौँ स्मार्टफोन उत्पादकहरुले उत्पादन गरेका दशौँ लाख स्मार्टफोनहरु ह्याकरको निसानामा पर्ने खतरा रहेको एक अनुसन्धानले देखाएको छ ।...
बिचार/ब्लगVIEW ALL

नेपालको वर्तमान अवस्था र उर्जा संकटको समाधान

सारका शक्तिशाली मुलुकहरुले गर्ने व्यवहार भारतले नेपाललाई गर्ने गर्दछ र उसका अरु छिमेकीहरुसंग जे-जस्तो सम्बन्ध छ, त्यसै अनुरुपको व्यवहार...

दशैं आउन कति दिन बाँकी छ ?

६ आश्विन २०७२ मा काठमान्डौ-बनेपा-धुलिखेल हुँदै खुर्कोट झरेका हामी चाहेर पनि अर्को दिन त्यहाँ बस्ने सुविधा थिएन । खुर्कोटबाट...

शेष घले र श्रमिक नेतृत्वको प्रश्न

-घनश्याम पराजुली (कृष्ण) गैर आवासीय नेपाली संघको सातौं महाधिवेशनबाट शेष घले पुनः गैरआवासीय नेपाली नेपाली संघको नेतृत्वमा आए ।...
फिचरVIEW ALL
 बिजनेस

ग्यास अभावले रेष्टुरेन्टको दसैं खल्लो

६ कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय सिजन दसैंमा ग्यासको अभावका कारण रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि रेष्टुरेन्टमा खाएर दसैं मनाउनेहरुको यस वर्षको दसैं खल्लो हुने भएको छ । महिना दिनदेखि ग्यासको आपूर्ति ठप्प भएपछि कतिपय रेष्टुरेन्ट बन्द भइसकेका छन् भने कतिपय रेष्टुरेन्टले मेनुमा व्यापक कटौती ...

ग्याँस अभावले रेष्टुरेन्टको मेनुमा कटौती

४ कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय सिजनमा रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत बढी कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्याँसको अभाव भएपछि रेष्टुरेन्टहरु सिजनमै मेनुमा कटौती गर्न बाध्य

चाडबाडमा अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी

उपभोग्य वस्तुको बजारभाउ नेपालमा केही महिना यता अगाडि तीव्र गतिले बढेको छ । तरकारीको सहज उपलब्धता हुँदा हुँदै पनि विगत २ महिना यता तरकारको भाउ औसत ६० देखि ७०

धनगढीमा खुल्यो साढे तीन करोडमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’

६ कात्तिक, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको सुदूरपश्चिमको धनगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । कुलदीपध्वज थापाले साढे तीन करोड लगानीमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’ सञ्चालनमा ल्याएका...
 मनोरञ्जन

गरिमाको रोटेपिङमा कपाल बेरियो, नन्दिताले टाट बनाइन् फुपुलाई

नेपालीहरुले दसैं मनाइरहेका छन् । तर, यसपटक भने दसैंमा नेपालीलाई इन्धन र ग्यास जोड्ने चपेटाले नै हैरान बनाएको छ । सायद, यसैले पनि होला...

यस्ता छन्, दसैं सम्झाउने गीत

जमरा र रातो टिका पिङको मौसम आयो मान्यजनको आशिस लिने बडा दशै आयो सरु गौतम र टंक बुढाथोकीको स्वर रहेको उक्त भिडियोलाई अहिले दर्शकले...

रमेशलाई पक्कु नभई नहुने, तास खेलेर वित्छ दसैं

दसैं पर्व आफैमा विशेष छ । यो पर्वले टाढा टाढा रहेका आफन्तलाई पनि नजिक गराउने काम गर्छ । यसैले पनि होला, यसको महत्व सधै नै उस्तै रहेको । निर्देशक तथा कलाकार रमेश वुढाथोकीका लागि...
साहित्यVIEW ALL

यसपालिको दसैं

पोहोर परारजस्तो यसपालि,वाह वाह छैन दसैं मुटुभरि आँगनमा नयाँ,जोस उत्साह छैन दसैं !! बल्नुपर्थ्यो दीयो सनसनै, बज्नुपर्थ्यो शंखघण्टी भित्रैदेखि ह्दयमा चरम,औडाहा छैन...

कविता – मेरो प्यारो सिन्धुली

मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला ताउ खोला कमला बगी रहेकै होला महाभारत चुरेले छाती बिछ्यायो होला जुनारको पात हल्ली हाम्लाई डाक्दै...
प्रवास

कतारका नेपालीले शुक्रबार दसैं मनाउने

दोहा । हिन्दुधर्मावलम्बीहरुको महान पर्व विजया दशमी नजिकिदै छ । प्रवासबाट दसैंका लागी धेरै नेपालीहरु मातृभुमी फर्किसकेका छन भने नेपाल फर्कन नसकेका नेपालीहरुले कतारमा नै दसैं मनाउदै छन । यसपाली दसैं को टीकाको साईत...

काेलाेराडाेमा दशैं तिहारको शुभकामना

कोलोराडो । हिन्दुहरुको महान चाड विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा कोलोराडोमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।...

कोरियाबाट बिदाइ भए पत्रकार उप्रेती

सउल । दक्षिणा कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार तथा समाजसेवी मीनप्रकाश उप्रेतीको कोरियामा सम्मान तथा विदाइ गरिएको छ । जनस्तरबाट संयुक्तरुपमा आइतबार एक कार्यक्रमकाबीच उप्रेतीको सम्मान तथा विदाइ गरिएको हो । कोरियामा रहेर निरन्तर निष्पक्ष ढंगले कमल चलाउनुका...
खेलकुद

अमेरिकालाई हराउँदै नेपाल यू-१९ विश्वकप छनोटको फाइनलमा

२ कात्तिक, काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल यू-१९ विश्वकप छनोट क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ ।...

म्याच फिक्सिङमा संग्लन नेपाली फुटबलरलाई एएफसीले पनि निलम्बन गर्‍यो

२ कात्तिक, काठमाडौं । म्याच फिक्सिङमा संलग्न नेपाली फुटबलर र प्रशिक्षकलाई एसियाली फुटबल महासंघ एएफसीले पनि निलम्बन गरेको छ । नेपालका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश

विनोद र प्रदिपसँगै सिद्धान्त युएई भ्रमण टोलीमा परेनन्

२ कार्तिक, काठमाडौं । विनोद भण्डारी, प्रदिप ऐरी र सिद्धान्त लोहनी युएई भ्रमणका लागि छनोट हुन असफल भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँग खेल्न नेपाली क्रिकेट
News Headlines

Indian Embargo, International Law and the Way Forward

India, our nearest neighbor. Even more so is a neighbor with 'special' relationship. Uniterruped movement, trade, profession and transit though the open border. The relation of bread and bride. The relation of language, religion...

No obstruction of supplies from our side: Delhi tells Deputy Prime Minister Thapa

Online Khabar Kathmandu, October 19. Deputy Prime Minister Kamal Thapa, who was on a three-day visit to Delhi, has returned home with assurances that there will be no obstruction on

UCPN-Maoist’s Tharu lawmakers threaten to quit party en masse

Online Khabar Kathmandu, October 19. UCPN-Maoist’s Tharu lawmakers have threatened to quit the party en masse over the leadership’s reluctance to address the constitution-related demands of the Tharus, and the

विचित्र संसार

दुनियाकै कुरुप महिलाको दर्दनाक कथा, कसरी बदलिन् शोकलाई शक्तिमा ?

२६ वर्षको कल्कलाउँदो उमेर हो उनको । तर उनको लागि उमेर र वौशको कुनै अर्थ रहेन । किनकी उनको जिउमा यस्तो रोग छ, जसका...

सेक्स सम्बन्धी केही चर्चित विश्व किर्तिमान, तोड्ने हिम्मत छ ?

दुनियामा विभिन्न कामकुरामा मानिसहरुले किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक कामका लागि किर्तिमान राख्छन् तर कतिले उरन्ठेउला काम गरेरै भएपनि गिनिज बुकमा नाम लेखाउँछन्...

अमेरिका नै छैन खुल्ला दिशामुक्त, दिन दहाडै सडकमा यसरी गरिन् महिलाले आची

गरीब देश हाम्रो नेपालमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम धमाधम चलिरहेको छ । मानिसहरु सचेत बनिरहेका छन् र चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने...

स्वास्थ्य/जीवनशैली

दसैंको खानपिनबारे डाक्टरका ७ टिप्स

'दसैं आयो, खाउँला पिउँला' भन्ने एउटा पुरानो उक्ति छ । अझै पनि गाउँघर र शहर बजारमा पनि दसैंमा मासुसहितका...

स्तन क्यान्सर बारेका केही तथ्य

स्तन क्यान्सर विश्वमा महिलाहरुको ज्यान लिने प्रमुख क्यान्सर रोग हो । बदलिँदो जिवनशैली, अस्वस्थकर जिवनयापन, बदलिँदो यौन जिवन तथा...

अन्तराष्ट्रिय समाचार

टर्कीमा तीनदिने शोक, मृतकको संख्या ९५ पुग्यो

२४ असोज, काठमाडौं । टर्कीमा शनिबार भएको बम विष्फोटमा ९५ जनाको ज्यान गएपछि सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा...
हाम्रो नेपाल राम्रो नेपालVIEW ALL
Latest VideoVIEW ALL

No comments:

Post a Comment