FACEBOOK

https://www.viglink.com/

Monday, October 5, 2015

                                         

1
2
3

सुशील छाड्नुपर्छ, शेरबहादुरले पाउनुपर्छ : बालकृष्ण खाँड

'प्रधानमन्त्रीमा ओलीलाई वचन दिएको हो भने पालना गर्नुपर्छ'

१८ असोज, काठमाडौं । सुशील कोइरालाले पुनः प्रधानमन्त्री बन्नका लागि पार्टी बाहिर लबिङ गरिरहेका बेला कांग्रेसभित्रै उनको निरन्तरता नचाहने समूह संगठित बन्न थालेको छ...

सर्वदलीय बैठकमा प्रचण्डले भने-ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो

प्रधानमन्त्री कोइराला मौन, रामचन्द्रले भने-थाहा छैन

१८ असोज, काठमाडौं । प्रधानमन्त्रीको आहृवानमा भएको सर्वदलीय बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति...

प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न

१८ असोज, बुटवल । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादीलाई लाशसँग तुलना गरेका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले...

देश

सुशीलले सरकारको विषय तर्काएपछि केपी उठेर हिँडे

१८ असोज, काठमाडौं । प्रमुख तीन दलको बैठकमा सरकार गठनबारे ठोस प्रस्ताव नआएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बहिस्कारको शैलीमा उठेर हिँडेका छन् ।...

भारतीय डिपोमा २२ गाडी इन्धन भरियो, २९ ट्यांकर नेपाल प्रवेश

१८ असोज, काठमाडौं । सीमा नाकामा भारतले गरेको अवरोधका कारण बाटोमा अलपत्र परेका २९ तेल ट्यांकर सोमबार नेपाल प्रवेश गरेको छ । इण्डियन आयल...

पार्टी छाडेका बाबुरामलाई मञ्च नदिन पासाङको निर्देशन

१८ असोज, पाल्पा । एकीकृत नेकपा माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको उपस्थितिमा पाल्पाको तानसेनमा सोमबार मगर राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको कार्यक्रम रोक्न...

क्षमा माग्दै थरुहटद्वारा दाङमा बन्द हड्ताल फिर्ता

१८ असोज, दाङ । थरुहट-थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ । अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने थरुहटले...

मधेसी मोर्चाले भन्यो- सार्थक वार्ताको समय कुरिरहेका छौं

१८ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता टोलीका एक सदस्यले आफूहरु सार्थक वार्ताका लागि कतिबेला समय आउँछ भनेर पर्खिरहेको बताएका छन् ।...

समाचार

प्रधानमन्त्रीले नाकाबन्दीबारे मोदीसँग हटलाइन वार्ता गर्ने

१८ असोज, काठमाडौं । प्रमुख तीन दलले भारतले अघोषित नाकाबन्दी हटाएको भनेर झुक्याएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । अब यो विषयमा दुई देशका...

आयल निगम वीरगञ्जका हाकिम मधेसी मोर्चाको नियन्त्रणमा

१८ असोज, वीरगञ्ज । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जबाट नियन्त्रणमा लिएका छन् । संघीय समाजवादी फोरम नेपालका...

सीमांकनबारे मधेसी मोर्चालाई तीन दलले जवाफ दिएनन्

१८ असोज, काठमाडौं । मधेसी तथा थारु आन्दोलनकारीसँग वार्ता प्रक्रिया छिटो अगाडि बढाउने बताएका प्रमुख तीन दल सीमांकनबारे भने नयाँ प्रस्ताव अघि सार्न असफल...

भैरहवा नाकामा झडप, आन्दोलनकारीद्वारा दशगजा क्षेत्रबाट ढुंगामुढा

१८ असोज, भैरहवा । भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिहान केही मालबाहक गाडी नाका...

आन्दोलनकारीले भारतीय भूमिबाट प्रहरीमाथि गुलेली हाने

१८ असोज, काठमाडौं । रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा भएको झडपमा आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर हानेको पाइएको छ । झडपस्थलबाट प्रहरीले केही दर्जन गुच्चा संकलन गरेको...

अन्तर्वार्ता View ALL

केपी ओली प्रो नेपाली हो, उहाँ प्रधानमन्त्री नभए एमाले सरकारमा जाँदैन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन शक्ति केन्द्रहरुले चलखेल थालेको सूचना एमालेमा पुगेको छ । तर, एमालेले ओली प्रधानमन्त्री बन्ने अवस्था नआए सरकारमा सहभागी नहुने जनाऊ सहयात्री दलहरुलाई दिएको छ । ...

मधेस आन्दोलनको नेतृत्व भारतले गर्दैछ

पूर्वमहान्यायधिवक्ता युवराज संग्रौला अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । राष्ट्रियताका पक्षमा प्रष्ट विचारहरु अभिव्यक्त गर्ने संग्रौला...

थारु र मधेसीको एजेण्डा मिल्दैन, कसरी गठबन्धन हुन्छ ?

एमाओवादी नेतासमेत रहेका पूर्वसभासद सन्तोष थारु यतिबेला थरुहट तथा थारु संघर्ष समितिमा छन् । अधिकारका...

बिज्ञान-प्रबिधिView ALL

अब नेपाली चलचित्र अनलाइन मार्फत हेर्न सकिने


अव अनलाइन मार्फत नेपाली सिनेमा हेर्न सकिने भएको छ । हाम्रो मूभी डटकम मार्फत विश्वभरमा रहका नेपालीले जहिलेसुकै नयाँ र पुराना नेपालीचलचित्र हेर्न सक्ने छन् । यसमा चलचित्रका साथै ट्रेलर, पोस्टर र छोटा चलचित्रसमेत हेर्न सकिने छ । नेपाली चलचित्र प्रेमी दर्शकका लागि होम थिएटरको झल्को दिने सेवा सुरु

फेसबुक चलाउन छाड्नैपर्ने आधा दर्जन कारणहरु

विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको तथा सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको...

वैज्ञानिकले बनाए हावाको तरंगबाट विजुली निकाल्ने प्रविधि

हावाबाट सित्तैमा विजुली निकाल्ने काम एउटा कोरा कल्पना जस्तो लाग्नसक्छ । तर एक बेलायती वैज्ञानिकले भने यस्तो प्रविधिको विकाश...

यी हुन् सबैभन्दा धेरै धन कमाउने विश्वका १० वेबसाइट, कसले कति कमाउँछन् ?

नेट सफिर्ङ, सर्चिङ वा शपिङ जुनसुकै काम होस् हामी सिधै इन्टरनेटको प्रयोग गर्नसक्छौँ । इन्टरनेटको फैलावट सँगै विश्वमा असंख्य...

बिचार/ब्लग View ALL

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : भ्रम र वास्तविकता

२०७२ बैसाख १२ गते विनाशकारी भूकम्पले श्रृजना गरेका बहुआयामिक प्राकृतिक संकटलाई संवोधन गर्न भूकम्पवाट प्रभावित संरचनाको पुनर्निर्माणको व्यवस्था गर्न...

सोनियाको ‘पशुपति काण्ड’देखि नयाँ संविधानसम्म

यतिबेला नेपाल भारतको सम्बन्ध नमिठो मोडमा उभिएको छ । प्रजातन्त्रको लामो इतिहास भएको भारतले ९० प्रतिसत भन्दा बढी जनप्रतिनिधिले...

प्रधानमन्त्री प्रकरण : केपी ओलीसँग किन तर्सिँदैछ कांग्रेस ?

एमाले अध्यक्ष केपी ओलीलाई सत्ता सुम्पने भद्र सहमति गरिसकेका कांग्रेस सभापति सुशील कोइराला यतिबेला आफ्नो पूर्व निर्णयबाट पछि हटेको...
फिचरView ALL
 बिजनेस

ठूला विद्युत आयोजनाको काम सुरु हुन नसकेको भन्दै सांसदहरुको आपत्ति

१८ असोज, काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका महत्वपूर्ण जलविद्युत् आयोजनाको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसदहरुले आपत्ति प्रकट गर्नुभएको छ । माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता आयोजनाको परियोजना विकास सम्झौता भइसकेको छ । तर स्थानीय तहमा सरकारी निकायले काम नगरिदिँदा प्रवद्र्धकले निर्माण प्रक्रिया अगाडि बढाउन नसकेको गुनासो आउने गरेको छ । माथिल्लो कर्णालीको ...

अमलेखगञ्ज डिपोले इन्धन बाँड्न छोड्यो

१८ असोज, काठमाडौं । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय डिपोले इन्धन वितरण बन्द गरेको छ । तेलको मौज्दात न्यून भएपछि डिपोबाट तेल वितरण बन्द गरिएको निगमले जनाएको

मधेसका खसीबोका रोकिएपछि हिमालका च्याङरा ल्याइँदै

१८ असोज, काठमाडौं । तराई मधेसमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण यस वर्षको दशैंमा पर्याप्त खसी-बोका ल्याउन समस्या पर्ने भएको छ । खाद्य संस्थानले तराईमा संकलन प्रभावित भएकाले यसअघिको

पोखरा-काठमाडौं चल्ने बसमा मिनिबारसहितको सेवा

१८ असोज, पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतको जगदम्बा ट्राभल्सले मिनिबारसहितको बस दशैंको अवसर पारेर सञ्चालनमा ल्याउने भएको छ । पोखरा-काठमाडौं रुटमा चल्ने यो बस सेवा यहि...
 मनोरञ्जन

‘परदेशी’को लागि प्रशान्त नेपालमा, काम राम्रो गरेको तर्क

नायक तथा गायक प्रशान्त तामाङ आफ्नो नयाँ चलचित्र ‘परदेशी’को प्रमोशनका लागि नेपाल आएका छन् । दिल्लीमा आफ्नै परिवारसँग समय बिताइरहेका प्रशान्त सोमबार आयोजित पत्रकार...

नाकाबन्दी मोदीका लागि सुहाउने कुरा होइन : मदनकृष्ण श्रेष्ठ

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुहाउने कुरा नभएको बताएका छन् । आज काठमाण्डौमा आयोजना...

‘माने मान्छ नेपालले, नत्र नाकाबन्दी गर्ने हो'(हेर्नुहोस् भिडियो समाचार)

करिनालाई अर्जुनसँग चुम्बन गर्दा किन भयो अप्ठ्यारो ?

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी कवि अर्जुन पराजुलीले नाकाबन्दीको बिषयमा सुनाएको कविता प्रस्तुत गर्नेछौ । ‘माने मान्छ नेपालले, नत्र नाकाबन्दी गर्ने हो’ बोलको कविता उनले सुनाउँदा दर्शकले ताली बजाएर समर्थन गरे । साथमा...
साहित्यView ALL

आयो भूकम्पका अनुभूतिहरु

काठमाडौं । १२ वैशाखमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरुबारे निबन्ध समेटिएको पुस्तक ‘भूकम्पका अनुभूतिहरु’ सार्वजनिक भएको छ । पुस्तकमा...

केरुङको ‘पासी भन्ज्याङ’ सार्बजनिक

१७ असोज, पाँचथर । कला र साहित्यको उर्बरभूमि मानिने पाँचथरमा शष्टा पुरस्कृतसँगै कृति बिमोचन गरिएको छ । आँखा प्रकाशन...
प्रवास

शेष घलेले बनाइदिए आफैले अक्षर चिनेको बिद्यालय

लम्जुङ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आफुले प्राथमिक शिक्षा हाँसिल गरेको लम्जुङको घनपोखरा-१ नायूँस्थित ग्रामकल्याण निम्न माध्यमिक बिद्यालय भवन निर्माण गरिदिएका छन् । आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमाया घलेको...

एनआरएन उम्मेदवारहरूको मुद्दा खाडी केन्द्रित

यूएर्इ । गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलन नजिकिदै गर्दा विश्वका विभिन्न देशमा रहेका एनआरएनकर्मीहरुले आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा जुटिरहेका छन् । ...

बेलायतमा जोआना लुम्लेले गरिन् गोरखा शालिक अनावरण 

लण्डन । चर्चित अभिनेत्री तथा गोरखा आन्दोलनकी प्रवर्तक जोआना लुम्लेले गोरखा स्मारक शालिकको अनावरण गरेकी छिन । गोरखा मेमोरिअल फन्डले विभिन्न देशमा बहादुरी प्रदर्शनका क्रमामा ४६ हजार भन्दा बढी मृत गोरखा सैनिकको सम्झनामा बनाएको शालिकको बेलायतको फोकस्टोनस्थित स्याण्डगेट रोडमा...
खेलकुद

डर्टमुन्डको पोष्टमा बार्यनको पाँच गोल

१८ असोज, काठमाडौं । जर्मन लिग बुन्डेजलिगामा बार्यन म्युनिखले बलियो टोली बोरुसिया डर्टमुन्डमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा रोबर्ट लेभान्डोस्कीले शानदार गोलस्कोरिङलाई कायमै राख्दा बार्यन म्युनिखले डर्टमुन्डमाथि ५–१ गोल...

एभरेष्ट म्याराथनको उपाधि सेनाका भीमबहादुरलाई

१८ असोज, काठमाडौं । नेपाली सेनाका भीमबहादुर गुरुङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । सोमबार सगरमाथा आधार शिविरबाट नाम्चेसम्मको ४२.१९५ किलोमिटर दुरी ४ घन्टा १ मिनेट ५४

अन्तिम मिनेटको गोलसँगै मनाङ विजयी

१८ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ । सोमबार भएको खेलमा मनाङले एपीएफमाथि १-० को जित हात पारेको

News Headlines

Ambassador urges South Bloc to clear supply line

Kathmandu, October 5. Nepal’s Ambassador to India, Dip Kumar Upadhyay, has expressed dissatisfaction with the South Bloc for not easing supply of essentials to Nepal despite making an announcement to this effect....

Small petroleum consignment enters Nepal through Rani customs

Biratnagar, October 5 . Through Biratnagar’s Rani customs, a small consignment of petroleum products, including cooking gas, entered Nepal on Monday. The consignment comprised 25 tankers loaded with oil.

NC leader wants Deuba to replace Koirala as PM

Online Khabar Kathmandu, October 5 A group that does not want Nepali Congress President and incumbent Prime Minister Sushil Koirala to head a new government has started raising its

विचित्र संसार

जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्

उनले आफनो बायाँ हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बायाँ हातका औँलाहरुमा पलाएका नङको पूरै...

पाँच क्विन्टलको गाइ कारमाथि खसेपछि…

आखिर दिन बलियो भएपछि रिन लागेर केही हुँदैन भन्छन् बुढापाकाहरु । रिन मात्र होइन, दैव लागेपनि किन हुँदो रहेछन् दिन बलियो भएपछि । कुँदिरहेको...

दिनमा कति पटक हाँस्नुहुन्छ ? जानौँ केही रोचक तथ्यहरु

हाँसीहाँसी जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै । हाँसेर जिन्दगी जिउन पाउने भाग्यमानीहरु कमै हुन्छन्, किनकी यो दुनियामा एउटा न एउटा...

स्वास्थ्य/जीवनशैली

विवाहित हुनुहुन्छ ? यसकारण नगर्नुस् झगडा

यदि तपाइँ विवाहित हुनुहुन्छ र लामो समयदेखि यौन गतिविधिमा रुची घट्दै गइरहेको छ भने तपाइँ अचम्ममा पर्नुपर्ने आवश्यकता छैन...

यसकारण नखानुस् धेरै कागती पानी

कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ...

अन्तराष्ट्रिय समाचार

पश्चिम बंगालका मन्त्रीले भने- नेपालीको सुरक्षामा प्रतिवद्ध छौं

१५ असोज, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यअन्तरगत सत्तारुढ दल तृणमूल कांग्रेसका नेताले नेपाली भाषीहरुको सुरक्षामा आफ्नो सरकार प्रतिवद्ध...
हाम्रो नेपाल राम्रो नेपालView ALL
Latest VideoView ALL

 

No comments:

Post a Comment